इन्स्पेक्टर पृथ्वी खनालले ‘जोरी पारी’ मा लगाए डिएसपीको फुली [भिडियोसहित]

काठमाडौँ । गायक पृथ्वी खनालको नयाँ गीत ‘जोरी पारी’ को भिडियो सार्वजनिक गरिएको छ । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत खनालले आफ्नै युट्युब च्यानल पृथ्वी खनालबाट उक्त गीत सार्वजनिक गरेका हुन् । भोइस अफ नेपालबाट चर्चा बटुल्न सफल गायक पृथ्वी खनाल र आर सी रिमालको स्वर रहेको उक्त गीतमा फिन्जु पाख्रिनको शब्दसंगीत र साहस शाक्यको…

Logo