काठमाडाैं । बलिउड अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही आफ्नो नयाँ चलचित्र ‘केडी: द डेभिल’मा समावेश ‘सर्के चुनर तेरी सर्के’ बोलको गीतका कारण गम्भीर विवादमा तानिएकी छिन्। यो गीतले अश्लीलता फैलाएको भन्दै भारतको संसददेखि सडकसम्म विरोध भइरहेको छ। उत्तर प्रदेशको अलिगढस्थित ‘मुस्लिम पर्सनल दारुल इफ्ता’ले नोराविरुद्ध फतवा (धार्मिक आदेश) जारी गरेपछि यो मामिलाले धार्मिक मोड लिएको…