मिसेस भोग नेपाल सिजन–३ को ग्राण्ड फिनाले सम्पन्न,नौ विजेता घोषणा

काठमाडौं । शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सिजन–३ को ग्राण्ड फिनाले मंगलबार मध्यराति सम्पन्न भएको छ । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा शान्त, भव्य तथा मर्यादित वातावरणमा आयोजित समारोहबाट नौ जना विजेता घोषणा गरिएको हो । ग्राण्ड फिनालेमा २१ जना विवाहित महिला प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए । प्रशिक्षण अवधिदेखि नै सञ्चालन…

Logo