जोक्स प्रेमी महानायक राजेश हमालः आफ्नै जोक्स पढेर हाँस्छन्, हसाउँछन्[भिडियाेसहित]

काठमाडाैं । आँगन टेढो होस्, बांगो होस्, उल्टो होस् वा हुँदै नहोस् राजेश दाइलाई नाच्न आउँछ । यो जोक्स नेपाली फिल्म जगतका सदावहार महानायक राजेश हमाललाई लिएर बनाइएको हो । नेपाली फिल्म क्षेत्रमा तीन दशक एकक्षत्र राज गरेका महानायक राजेश हमाललाई नेपाली समाजमा नचिन्ने कमै होलान ! साधारण मानिसको मन मस्तिष्कमा बस्न सफल महानायक हमालाई…

Logo