‘रामायण’मा यशको पारिश्रमिक २ सय करोड

मुम्बई । निर्देशक नितेश तिवारीको निर्देशनमा बन्ने ‘रामायण’ बलिउडको चर्चित फिल्म बनेको छ। यो फिल्ममा रणवीर कपूर राम र साई पल्लवी सीताको भूमिकामा देखिँदैछन्। दुवैको लुक्स सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भइसकेको छ। फिल्ममा रावणको भूमिकामा साउथ स्टार यश देखिँदैछन्। फिल्मका लागि निर्माताले उल्लेख्य लगानी गरेका छन्। कलाकारले मागे जति नै पैसा दिइरहेका छन्। फिल्म…

Logo