विज्ञानलाई संगीतसँग जोड्ने दीपक चौलागाईं

काठमाडौं । पछिल्लो समय व्यस्त गायक हुन् दीपक चौलागाईं । उनको व्यस्तता स्टेज कार्यक्रमदेखि स्टुडियोसम्म हुने गरेको छ । ‘जब तिम्रो न्यानो न्यानो अंगालोमा बेरिए म..’गीतमा आवाज भरेदेखि दीपकले सांगीतिक क्षेत्रमा पछि हेर्नुपरेन । इन्जिनियर बन्न भनेर काठमाडौं छिरेका उनी शिक्षण पेशामा छन् । देशका विभिन्न कार्यक्रममा व्यस्त उनी विदेशका कार्यक्रममा समेत प्रस्ताव आउने गरेको…

Logo