चलचित्र ‘रङ्गेली’ का निर्देशक सुवेदी भन्छन्- ‘दर्शकको चाप बढिरहेको देख्दा उत्साहित छु’

काठमाडौं। गत शुक्रबार रिलिज भएको नेपाली चलचित्र ‘रङ्गेली’ सफलताका साथ दोस्रो हप्तामा प्रवेश गरेको छ। पहिलो हप्ता रिलिज भएका सबै हलहरूमा केही सङ्ख्या कम गरी यस हप्ता पनि रंगेलीलाई शो प्राप्त भएका छन्। “पहिलो हप्ताको अन्त्यतिर आइपुग्दा दर्शकको उपस्थिति झन् बढेको थियो। नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनुभएको महसुस गरेँ। चलचित्रको प्रतिक्रिया हेरेर मात्र…

Logo