मुम्बई। यशराज फिल्मस् (वाईआरएफ)को स्पाई युनिभर्सको सुरुवात सलमान खानको ‘टाइगर’ फ्रेञ्चाइजीबाट भएको थियो। जुन फ्रेञ्चाइजी बलिउडकै सबैभन्दा ठूलो र हिट फ्रेञ्चाइजीका रुपमा स्थापित भयो। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ पछि ‘वार’ र ‘पठान’ले वाईआरएफको स्पाई युनिभर्सलाई नयाँ तहसम्म पुर्यायो। अब भने वाईआरएफको पछिल्लो स्पाई थ्रिलर ‘टाइगर ३’ ले आशा अनुरुप दर्शकको साथ नपाएपछि…