‘उपहार अभिनेत्रीको चलचित्र हो’

काठमाडौं । चलचित्र ‘उपहार’ मा मोफसलबाट काठमाडौँ आएर सङ्घर्ष गर्नेको कथालाई महिला पात्रमार्फत चित्रण गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । आउँदो शुक्रबार (फागुन २५ गते) देखि प्रदर्शन गरिने उपहारको विषयमा जानकारी दिँदै उनले तीन महिला पात्रले चलचित्रलाई अगाडि बढाउने जानकारी दिए । “मैले आफ्नो कथालाई महिला पात्रमार्फत भन्ने कोशिस गरेको छु । यो नारीप्रधान…

Logo