काठमाडौं। लेखक तथा निर्देशक प्रदीप भट्टराईका लागि चैत ९ गते विशेष दिन छ। फिल्म ‘जात्रा’बाट ठूलो पर्दामा निर्देशकीय पाइला चालेका भट्टराईले पहिलो निर्देशकीय फिल्मबाटै सफलताको स्वाद चाखे। यसको दोस्रो सिक्वेल ‘जात्रै जात्रा’लाई पनि दर्शकले ‘जात्रा’ जस्तै मनपराइदिए। अब यिनै निर्देशक प्रदीप चैत ९ गतेबाट जात्राको तेस्रो श्रृङ्खला ‘महाजात्रा’ लिएर दर्शकमाझ आउँदैछन्। निर्देशक भट्टराई ‘जात्रा’ का…