सकियो भुटानीहरुको कथामा बनेकाे ‘द वर्ल्ड ह्यपियस्ट म्यान’को छायाङ्कन

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड फिल्म ‘भूठान(द वर्ल्ड ह्यापियस्ट म्यान)’को छायाङ्कन पूरा भएको छ । फिल्मको कथावस्तु भुटानदेखि भारत,नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र उनीहरुको जीवन यात्राको कथामा आधारित रहने निर्माण टिमले जनाएको छ। फिल्मलाई अंग्रेजीमा ‘वल्डस् ह्याप्पिस्ट म्यान’ भनिएको छ। यो फिल्ममा नेपालबाट हरिवंश आचार्य, दयाहाङ…

Logo