मोडल अनुप बोहरा अभिनित म्युजिक भिडियो ‘भैगो अब मनि रुन्न’ सार्वजनिक

मोडल अनुप बोहरा अभिनित नयाँ म्युजिक भिडियो 'भैगो अब मनि रुन्न' सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो ए एस् आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो। चर्चित गायिका सिम्रन परियारको स्वर रहेको उक्त गीतमा अलोन रेसमको शब्द संयोजन रहेको छ भने बिशाल निरौलाले संगीत भरेका छन्। भिडियोमा मोडल अनुप बोहरा, आशा पौडेल, रितु बस्नेत र…

Logo