मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री वैजयन्ती माला बाली ती १ सय ३२ व्यक्तिमा पर्छिन्, जो पद्मा पुरस्कार २०२४ बाट सम्मानितको सूचीमा छिन् । यो पुरस्कार प्राप्त गर्ने सूचीमा वैजयन्तीका नाम परेपछि अहिले सबैको चासो वैजयन्ती कहाँ छिन ? भन्नेमा छ । वैजयन्तीले आफ्नो अभिनयको सुरुवात सन् १९४९ मा रिलिज तमिल फिल्म ‘वाजकई’बाट गरेकी थिइन् ।…