राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा गौतमकाे नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडाैँ - राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणी गौतम निर्विरोध चयन भएका छन्। संस्थाको पाँचौं अधिवेशनबाट चन्द्रमणी गौतमको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो। संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि प्रसाद दुलाल, सचिवमा कमल चौलागाई (सरगम), सहसचिवमा शिबराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाई र सह कोषाध्यक्षमा कल्पना रेग्मी चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा…

Logo