मानुषीको आईपीओ बाँडफाँट : सवा २३ लाखकाे हात रित्तो

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बिहान बाँडफाँट भएकाे छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसारआज बाँडफाँट भएकाे हाे।  मानुषीकाे आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।  तीमध्ये २३ लाख ५४ हजार ७८४ आवेदकबाट माग भएको २ करोड ९५ लाख…

Logo