सन्तोष सेनको ‘बलिदान’मा जोडिए सुजन

पछिल्लो समय निकै रुचाइएका गायक सुजन चापागाईंले चलचित्र बलिदानमा काम गर्ने भएका छन्। लोकप्रिय गायक चापागाईं उनको साङ्गीतिक संस्था आर्टमान्डुका टिमका सदस्यद्वय गीतकार हर्क साउद र निर्देशक नवीन चौहानले पनि चलचित्र बलिदानमा गीत संगीतको पाटो सम्हाल्ने गरी सम्झौता भएको छ।  सुजनले गाएका तीन पाते, फूलथुंगे रानी, लजाए, गाला पुक्क, घुमी घुमी मिलेको जीउ छिनेको कम्मर,…

Logo