रेखा थापा जस्तै बोल्ड चलचित्रमा अभिनय गर्न चाहने मैथिली रानी ‘मेनुका’ [फाेटाेफिचर]

‘मैथिली रानी’ उर्फ मोडल मेनुका माझी पछिल्लोसमय नेपाली सांगीतिक क्षेत्रमा निकै व्यस्त कलाकारका रुपमा परिचित छिन् । मेनुका दर्जनौं मैथिली भाषाको गीतमार्फत आफ्नो जादु छर्न सफल भइसकेकी छिन् । त्यसकारण पनि मैथिली भाषाको गीतमा उनले आफूलाई रानी नै सावित गरिसकेकी छिन् । दिनमै २/३ वटासम्म म्युजिक भिडियोको सुटिङ गर्ने उनी हाल सांगीतिक यात्राका लागि देश-विदेश…

Logo