‘खजुरे ब्रो’मा रेयर र नितीको जोडी

कमेडी जनरामा बन्न लागेको फिल्म ‘खजुरे ब्रो’को सोमबार राजधानीमा घोषणा गरिएको छ ।  सुरज सुनुवारको निर्देशनमा बन्ने फिल्ममा अभिनेता रेयर राई र अभिनेत्री निती शाहको जोडीलाई दर्शकले हेर्न पाउनेछन् । सुनुवारकै लेखन रहेको फिल्म धरानमा चर्चित व्यक्ति ’खजुरे ब्रो’ को नाम र उही चरित्रमा निर्माण गर्न लागिएको हो ।  फिल्ममा महेश त्रिपाठी, नविन मानन्धर, प्रकाश…

Logo