बलिउड अभिनेत्री तापसी पन्नु हालका दिनमा फिल्म ‘डंकी’को सफलताको उत्सव मनाइरहेकी छन् । फिल्ममा उनले अभिनेता शाहरुख खानको अपोजिटमा अभिनय गरेकी छन् । हालै एक अन्तरवार्तामा उनले फिल्ममा अनुबन्ध भएपछि पनि आफू सो फिल्मको हिस्सा हो भन्ने कुरा विश्वास नगरिरहेको खुलासा गरेकी छन् । उनका अनुसार फिल्म उद्योगका बारेमा ‘उनी फिल्मको प्रमुख भूमिकामा मात्र अभिनय…