गायक डिजराज पौडेलको ‘झिल्केले म्वाई खाला’ सार्वजनिक (भिडियोसहित)

चर्चित गायक डिजराज पौडेलको झिल्केले म्वाई खाला बोलको नयाँ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल मार्फत बजारमा आएको गीतमा शब्द सानु तिवारीको रहेको छ।  गीतमा स्वर र संगित डिजराज पौडेलको छ भने एरेन्ज एनबि चाम्लिङको रहेको छ।  गीतको भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन्। गीतमा आर्यन राई र सिम्रन कार्कीको अभिनय देख्न सकिन्छ।  गायक पौडेलका…

Logo