गायकद्वय नकुल थापा र विष्णु थापाकाे ‘ढल्की जाला त्यो लाली जोवान’ सार्वजनिक (भिडियाे)

गायकद्वय नकुल थापा र विष्णु थापाले मिठो लोकदोहोरी भाका सार्वजनिक गरेका छन्। गायकद्वयले मिठो भाकाका साथ बुधबार ढल्की जाला त्यो लाली जोवान बोलको लोकदोहोरी सार्वजनिक गरेका हुन्।  गायकद्वय नकुल र विष्णुको स्वर तथा शब्द रचना रहेको लोकदोहोरी ढल्की जाला त्यो लाली जोवन म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गायक नकुलकै लय रहेको दोहाेरी गायनमा गायकद्वयलाई गायिकाहरु…

Logo