भाइरल गीत ‘मानिके मगे हिते’ बलिउड फिल्ममा

पछिल्लाे समय 'मानिके मगे हिते' गीत निकै लोकप्रिय भइरहेको छ। झन्डै चार महिनाअघि श्रीलंकाकी गायिका योहानी डिलोका डे सिल्भाले याे गीतको कभर भर्सनलाई दर्शक तथा श्रोतासमक्ष ल्याएकी थिइन्। उनले आफ्नै गीत 'मानिके मगे हिते' लाई नै कभर गीत बनाएर रिलिज गरेकी थिइन्। जुन गीत अहिले निकै भाइरल भइरहेको छ। दुलान एआरएक्सको शब्द रहेको गीतमा सतिशसानले…

Logo