गायिका नेहा कक्कड आफ्नै भाइसँग रिसाएपछि…

बलिउडकी चर्चित गायिका नेहा कक्कड र उनका भाइ गायक तथा संगीतकार टोनी कक्कड पछिल्लो समय चर्चामा छन्। एकपछि अर्को फिल्मको संगीतमा व्यस्त यी दुईले पछिल्लो समय तयार गरेको काटा लगा बोलको गीत लोकप्रिय भइरहेको छ। पछिल्लो समय धनाढ्यमा पर्ने भए पनि उनीहरूको बाल्यकाल भने संघर्षपूर्ण नै थियो। भजन र कीर्तन गर्न यी दुई आफ्नो दिदी…

Logo