मौद्रिक नीतिमा महासंघको टिप्पणी : ‘घरजग्गा र सवारीमा किन चुप ?’

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति कोभिडपछिको पुनरूत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धनमा सकारात्मक रहेको बताएको छ । महासंघले आफ्नो धारणा सार्वजनिक गर्दै केही सकारात्मक रहेको भने केहीमा कठोर बताएको छ । यस्तै, घरजग्गा र सवारीप्रति राष्ट्र बैंक तटस्थ बसेको महासंघको दाबी छ ।  यस्तो छ महासंघको टिप्पणीः नेपाल…

Logo