नेपाली कथानक चलचित्र ‘गणपति’भदौ १४ गतेबाट नेपाल र नेपाल बाहिरबाट एकसाथ प्रदर्शनमा आउँदैछ । सेभेन सिज इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्रले व्यवासायिक तथा भावनात्मक रुपमा सफल हुने निर्माण पक्षको दाबी छ । सामाजिक कथावस्तु समेटिएको ‘गणपति’ले समाजले मान्छेलाई कसरी भगवानको दर्जा दिन्छ र त्यो दर्जासँग सामान्य मान्छेले आफ्नो जीवनका चाहना पूरा गर्न कसरी संघर्ष गर्नुपर्छ भन्ने विषयलाई…