‘सुनकोशी बग्यो सलल’ म्युजिक भिडियोमा सुनिल र बिनाले लगाए ठुम्का

गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  काठमाडौको दरबारमार्गस्थित क्युज हलमा एक भव्य कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो । समिप इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा स्व. पुर्ण गुरुङको शब्द तथा संगीत रहेको छ । दिलिप समनद्धरा निर्देशित म्युजिक…

Logo