‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा यौनिक अल्पसंख्यक लैंगिक समुदाय र मधेसको कथावस्तु समावेश छ।  चलचित्रले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ। विपीन कार्की तेस्रोलिंगीका रूपमिा प्रस्तुत भएका छन्। बदलाको कथामा सिनेमा केन्द्रित रहेको ट्रेलरले संकेत गरेको छ।  तेस्रोलिंगी चरित्रमा देखिएका विपीनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध…

Logo