काठमाडौं । ‘रघुजी फिल्म्स’को ब्यानरमा दुई फरक नेपाली चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण हुने भएको छ । निर्माण टिमले शुक्रबार यी दुई चलचित्रको औपचारिक घोषणा गर्दै पहिलो झलकसमेत सार्वजनिक गरेको छन् । लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको सहकार्यमा बन्ने यी चलचित्रले नेपाली सिनेमामा नयाँ ऊर्जा, नयाँ सोच र फरक प्रस्तुति…