दार्जिलिङको त्यो सुरिलो स्वर सधैंका लागि शान्त भयो !

काठमाडाैं । नेपाली मूलका भारतीय गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । दिल्लीस्थित आफ्नै निवासमा गायक तथा अभिनेता तामाङको हृदयघातका कारण निधन भएको हो । मात्र ४३ वर्षको उमेरमा यो संसारबाट बिदा भएका तामाङ भारतीय रियालिटी शो ‘इन्डियन आइडल’को तेस्रो संस्करणका विजेता थिए । उनले गाएका थुप्रै नेपाली गीतहरूले लाखौंको मन जितेका…

Logo