अक्षय कुमारको फिल्म ‘ओएमजी २’ विवादमा, अक्षयलाई थप्पड हाने २० लाख दिने एक हिन्दू संगठनकाे घाेषणा

शुक्रबारबाट रिलिज भएको अक्षय कुमारको फिल्म ‘ओएमजी २’ लाई लिएर विवाद सुरु भएको छ। अक्षय कुमारलाई भगवान शिवको दूतको रूपमा देखाएकोमा मानिसहरूमा चर्को आक्रोश छ। धेरैले यसलाई भगवान शिव र हिन्दू देवताहरूको अपमान भनेका छन्। अक्षय कुमारप्रतिको घृणा यति बढेको छ कि एक हिन्दू संगठनले अभिनेतालाई थप्पड मार्नेलाई २० लाख रुपैयाँ दिने घोषणा पनि गरेको…

Logo