यस्तो छ फिल्म ‘पीआर’ को बहुप्रतिक्षित ट्रेलर

काठमाडौं । निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘पीआर’ को बहुप्रतिक्षित ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा मंगलबार आयोजित विशेष समारोहमा रिलिज गरिएको तीन मिनेट लामो ट्रेलरले देश–विदेशमा रहने नेपाली युवाको मन छोएको छ । अध्ययन र भविष्यको खोजीमा अष्ट्रेलिया पुगेका नेपाली युवाको जीवनयात्रा र ‘पीआर’ अर्थात् स्थायी बसोबासको मोहले परिवार र समाजमा पार्ने प्रभावलाई फिल्मले उठान…

Logo