अभिनेता आमिर खानसँग अलग भएपछि उनकी पूर्व पत्नी किरण राव पुनः एकपटक फिल्म निर्माणको दुनियाँमा फर्कंदैछिन् । उनी फिल्म ‘लापता लेडिज’ बनाउँदै छिन् । किरणले निर्माण गरेको पहिलो फिल्म ‘धोबीघाट’ थियो । सन् २०१० मा रिलिज यो फिल्म बक्स अफिसमा असफल भएको थियो । यो फिल्ममा आमिरसँगै प्रतीक बब्बर र मोनिका डोगराको अभिनय थियो । …