लाल सिंह चड्ढाबाट पछि हट्यो नेटफ्लिक्स

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ले बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन । सन् १९९४ मा रिलिज हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक यो फिल्ममा अद्वैत चन्दनको निर्देशन छ । रिलिजअघि फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गर्नेमा भविष्यवाणी गरिएको थियो । तर, रिलिजपछि यताको रिपोर्ट हेर्दा फिल्मको कमाई चिन्ताजनक छ । यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा…

Logo