मिस ग्राण्ड नेपाल २०२२ को १०औं संस्करण हुने

मिस ग्राण्ड नेपाल २०२२ को १० औं संस्करण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १० औं संस्करण हुने जानकारी दिएको हो ।  सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दशौं संस्करण हो । यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लव ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । यस पटकको मिस…

Logo