अभिनेत्री प्रियंकाको झनै बोल्ड र हट फोटोसुट

हट र बोल्ड नायिकाको रुपमा परिचय बनाएकी प्रियंका हाल छोरी हुर्काइरहेकी छन् ।  आमा बनेपछि फेरी उनि आफ्नो पहिलेकै सेपमा फर्केको उनको पछिल्लो फोटोसुटले देखाएको छ । आइतबार बेलुका अभिनेत्री कार्कीले आकर्षक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यी तस्वीरमार्फत उनी आफू आमा बन्नुअघिकै फिगरको स्वरुपमा फर्किएको सन्देश दिएकी छन् ।  मनीष राईले डिजाइन…

Logo