केही दिनअघि केही ठूला अभिनेता र क्रिकेटरले आ–आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका थिए । जसमा ती ब्यक्तिहरु भिन्न शैलीमा देखिएका थिए । मानिसहरूले सोचेका थिए कि उनीहरुको कुनै फिल्म आउँदैछ, जसको नाम ‘मेगा ब्लकबस्टर’ हुनेछ । नलागुन पनि किन, सबैले यो पिल्मको ट्रेलर आउने कुरा बताएका थिए । कमेडियन कपिल शर्मा, क्रिकेटर सौरभ…