ऐना झ्यालको पुतली हेर्न पुगिन् नेतृ शाक्य

नेपाली चलचित्र ऐना झ्यालको पुतलीले सकारात्मक प्रतिक्रया पाएको छ ।  काठमाडौं भएको प्रिमियर ‘शो’मा दर्शक बनेर पुगेका कलाकार, साहित्यकार र राजनीतिज्ञहरुले चलचित्र धेरै राम्रो रहेको प्रतिक्रिया दिए । उनीहरुले चलचित्रले आफ्नो बाल्यकालको परिवेशलाई सम्झाउने बताए । चलचित्र हेर्नका नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केकी अधिकारी, प्रकाश सपुत लगायतको…

Logo