‘मिलन’ फिल्मको टिजर सार्वजनिक भएको छ । अगामी तिहारको अवसर पारेर कात्तिक १८ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको सो फिल्मको टिजर बिहिबार आज सार्वजनिक भएको छ । टिजरमा अभिनेताद्धय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको प्रेम देख्न सकिन्छ । सो टिजर १ मिनेट २८ सेकेन्डको रहेको छ । जसमा माया प्रेम र…