‘ब्रह्मास्त्र’ पछि बलिउडमा पौराणिक फिल्मको लर्को

पछिल्लो समय बलिउडमा पौराणिक कथामा आधारित धेरै फिल्महरु बन्न लागेका छन् ।    यी फिल्ममा पौराणिक कथालाई आधार बनाई मूल कथा भने काल्पनिक बनाइदै आएको देखिन्छ । हालै रिलिज भएको फिल्म ‘ब्रह्मास्त्र’को कथा पनि यस्तै थियो । ‘ब्रह्मास्त्र’को कथा पौराणिक कथासँग लिइएको छ, जस्तै हतियारको कथा । फिल्ममा रणवीर कपुर र आलिया भट्ट मुख्य भूमिकामा…

Logo