बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ असोज ७ गतेबाट नेपाल लगायत विदेशमा एकैसाथ प्रदर्शनमा आउँदैछ । यो चलचित्र भारतमा मात्रै १७ सय भन्दा बढी हलहरूमा रिलिज हुने भएको छ । यो नेपाली चलचित्रकाे इतिहासमा पहिलो पटक हुन लागेकाे हाे । चलचित्रका निर्देशक सन्तोष सेनले हालसम्म भारतमा ‘प्रेम गीत ३’को ट्रेलर १७ सयभन्दा धेरै हलमा बजिरहेको…