अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंह स्टारर फिल्म ‘थ्याङ्क गड’ २४ अक्टोबरमा रिलिज हुँदैछ । तर रिलिज हुनुअघि नै यो फिल्म विवादमा परेको छ । अजय देवगन स्टारर फिल्म ‘थ्याङ्क गड’ को ट्रेलर हालै रिलिज भएको छ । यो ट्रेलर देखेपछि यूपी निवासी वकिल हिमांशु श्रीवास्तवले फिल्मको स्टार कास्ट र निर्देशकविरुद्ध जौनपुर अदालतमा…