सैफ अली खानको छोरी सारा अली खान पछिल्लो समय व्यक्तिगत जीवनका कारण निकै चर्चामा छिन् । सामाजिक सञ्जालमा यतिबेला अभिनेत्री क्रिकेटर शुभमन गिललाई डेट गरिरहेकी छन् भन्ने चर्चा छ । हालै यी दुबैको एउटा तस्विर भाइरल भएको थियो । जसमा दुबै एक रेस्टुरेन्टमा सँगै बसेको देख्न सकिन्छ । उनको यो तस्विर सार्वजनिक भएपछि शुभमन गिल…