२५ वर्षभन्दा कम उमेरकासँग लियोनार्दोको प्रेम

हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो र उनकी प्रेमिका केमिला मोरोन अलग्गिएका छन् । दुवैले चार वर्षको डेटपछि अलग्गिने निर्णय गरेका हुन् । डिकाप्रियोको डेटिङ विगतलाई हेर्ने हो भने उनका सबै प्रेमिका २५ वर्षभन्दा बढी उमेरका कोही छैनन् । ४७ वर्षका डिकाप्रियोकी हालको प्रेमिका मोरोन २५ वर्षकी थिइन् । डिकाप्रियोकी पहिलो प्रेमिका गिसेल बडचेन हुन् । उनीसँग…

Logo