‘छक्का पञ्जा ४’को छायांकन सुरु (भिडियोसहित)

आमा सरस्वती मुभिज प्रालिको प्रस्तुतीमा दिपक दिपाको चलचित्र  ‘छक्का पञ्जा ४’ आउने भएको छ । सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको नाम  ‘छक्का पञ्जा ४’ घोषणा गरिएको  हो । शुभमुहूर्तमा चलचित्रको छायाकन सुरु गरिएको छ ।  छक्का पञ्जाकै सिक्वल ४ ल्याउन लागिएको हो । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल…

Logo