भारतीय रियालिटी सो ‘सुपर डान्सर’को फ्रेन्चाइज नेपालमा हुँदै

भारतीय रियालिटी सो ‘सुपर डान्सर’को फ्रेन्चाइज सो ‘सुपर डान्सर नेपाल’ सुरु हुने भएको छ ।   साउन अन्तिमबाट प्रसारण हुने ‘सुपर डान्सर नेपाल’का लागि भौतिक र भर्चुअल अडिसन पनि भइसकेको छ । चारदेखि १४ वर्षसम्मका बालबालिकालाई प्रतिस्पर्धामा उतारिने छ ।   आफ्नो नृत्य प्रतिभा बालबालिकाले देखाउनु पर्ने छ ।  सोका निर्देशन भुषण दाहालले गर्ने छन…

Logo