कलाकार-गृहमन्त्री भेटः चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने गृहमन्त्रीको आश्वासन

गृहमन्त्री बालकृष्ण खाणले चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने यस क्षेत्रका कलाकार र चलचित्र निर्मातालाई आश्वासन दिएका छन्।  गृह मन्त्रालयमा बिहीबार चलचित्र क्षेत्रका प्रतिनिधिसँगको भेटमा उनले जनतालाई राष्ट्र, राष्ट्रियता, संस्कृति र रहनसहनबारे कलाका माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको बताए।  भेटमा कलाकार र चलचित्र निर्माताले राष्ट्रिय चलचित्र नीति, २०७१ कार्यान्वयनमा ल्याउन…

Logo