गीतसंगीतमा क्रियाशिल लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले उपन्यास ‘फरैना’को प्रचारमा ‘हिमाल झुक्न सक्छ’ सार्वजनिक गरेका छन्। छिट्टै बजारमा आउन लागेको उपन्यास ‘फरैना’को प्रचार प्रसार गर्ने उद्देश्यले गीत ‘हिमाल झुक्न सक्छ’ सार्वजनिक गरेकाे उनले बताएका छन् । यसमा सन्तोष श्रेष्ठकै शब्द, संगीत र स्वर रहेकाे छ । उक्त गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन् भने गीतमा…