‘आफैं रुनु पर्ने’ मा अञ्जु र विनोदको दमदार अभिनय (भिडियोसहित)

हाम्रो सपना संगित परिवारले नयाँ लोकदोहोरी गीत बजारमा ल्याएको छ। सवि सुन्दासको कथा रहेको 'आफैं रुनु पर्ने' बोलको गीत हालै बजारमा आएको हो ।  गीतमा सुनिता बुढा र विक्रम परियारको स्वर रहेको छ भने प्रकाश दर्नालको लय रहेको छ।  किरण गहामगरको म्युजिक र पूर्ण संयोगको एरेन्ज रहेको गीतमा अञ्जु निरौला र  विनोद सुन्दासको दमदार अभिनय…

Logo