पुसको ठण्डी जस्तै चिसिएको जितु र फुलन्देको आमाको सम्बन्ध

केही समय अघिसम्म नेपाल टेलिभिजनबाट प्रसारण भएको र चर्चा कमाउन सफल कार्यक्रम हो 'मुन्द्रेको कमेडी क्लब' । तर, यो कार्यक्रम अहिले बन्द छ । कार्यक्रमका विषयमा देखिएको विवाद केही समय अघिसम्म सामाजिक सञ्जाल र समाचारमा छाइरहेका थिए ।  'मुन्द्रेको कमेडी क्लब' बन्द हुनाको पछाडि उक्त शो का प्रमुख पात्र मध्येका एक उमेश राई अर्थात 'फुलन्देको…

Logo