१५ वर्षदेखि नेवारी कला, संस्कृति र संस्कारको प्रवर्द्धन तथा विकासका लागि नेवार समुदायका युवतीहरुबीच सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमले यस वर्ष पनि मिस नेवा: नेपाल आयोजना गर्ने भएको छ। आगामी फागुन अन्तिममा आयोजना गरिने १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ का लागि देशैभरका इच्छुक नेवार समुदायका युवतीहरुको अडिसन गरिने नेप्लीज फेसन होमले…